Permalink
Browse files

Fix Typo error

  • Loading branch information...
1 parent 43aa704 commit c08010259fbe7eeb8db63a0dda9fb8246cb2c67a @nikeshbalami nikeshbalami committed on GitHub Jun 5, 2017
Showing with 11 additions and 11 deletions.
  1. +11 −11 od/2.1/ne/index.markdown
View
@@ -1,11 +1,11 @@
---
layout: page
-title: खुला परिभाषा २ .१
+title: खुल्ला परिभाषा २ .१
---
संस्करण २ .१
-खुला परिभाषाले ज्ञान सँग सम्बन्धित रहेर "खुला" को अर्थ सटीक बनाउँछ साथै साझा मजबूतीको प्रवर्धन गर्दछ, जसमा जो कोहि सहभागी हुनसक्छन् र यसले इन्टरअपरेबिलिटी (दुई वा दुई भन्दा बढी सफ्टवेयरले प्रयोगकर्ताको पहलमा एकैचोटी काम गर्न सक्ने क्षमता) बढाउँछ ।
+खुल्ला परिभाषाले ज्ञान सँग सम्बन्धित रहेर "खुल्ला" को अर्थ सटीक बनाउँछ साथै साझा मजबूतीको प्रवर्धन गर्दछ, जसमा जो कोहि सहभागी हुनसक्छन् र यसले इन्टरअपरेबिलिटी (दुई वा दुई भन्दा बढी सफ्टवेयरले प्रयोगकर्ताको पहलमा एकैचोटी काम गर्न सक्ने क्षमता) बढाउँछ ।
**सारांश:** *यदि जोकोहिले पनि, बढिमा मुल श्रोत र खुल्लापन संरक्षण गर्ने उपायहरु सामेल हुनुपर्ने गरि, स्वतन्त्रताका साथ ज्ञानको पहुँच, प्रयोग र परिमार्जन गर्नुका साथै त्यसलाई बाँड्न समेत पाउँछ भने त्यस्लाई खुल्ला ज्ञान भनिन्छ।*
@@ -15,25 +15,25 @@ title: खुला परिभाषा २ .१
**लाइसेन्स शब्द**ले कानुनी अवस्था बुझाउँछ जस अन्तर्गत कार्य प्रदान गरिएको हुन्छ ।
-**सार्वजनिक डोमेन **शब्दले प्रतिलिपि अधिकार र समान प्रतिबन्धको अनुपस्थिति , पूर्वनिर्धारित भए - नभएको वा सबै अवस्थाको अधित्याग जनाउँछ।
+**सार्वजनिक डोमेन **शब्दले प्रतिलिपि अधिकार र समान प्रतिबन्धको अनुपस्थिति, पूर्वनिर्धारित भए - नभएको वा सबै अवस्थाको अधित्याग जनाउँछ।
यस कागजातमा भएका “हुनु पर्छ”, “हुनु हुँदैन”, “गर्नुपर्छ”, र “हुन सक्छ” शब्दावलिहरु [RFC2119](https://tools.ietf.org/html/rfc2119) मावर्णन गरिएअनुरुप ब्याख्या गरिनु पदर्छ।
## १. खुल्ला कार्यहरु (Open Works)
-एउटा खुला कार्यले यसको वितरणको निम्न आवश्यकताहरु पूरा गर्नुपर्छ:
+एउटा खुल्ला कार्यले यसको वितरणको निम्न आवश्यकताहरु पूरा गर्नुपर्छ:
### १.१ खुल्ला लाइसेन्स वा स्थिति (Open License or Status)
-कार्य सार्वजनिक डोमेनमा हुनुपर्छ वा खुला लाइसेन्स अन्तर्गत प्रदान गरिएको हुनुपर्छ (खण्ड २ मा उल्लेखित गरिए अनुसार )। कुनै पनि कार्य सँगैका अतिरिक्त सर्तहरूले कार्यको सार्वजनिक डोमेनको स्थिति वा लाइसेन्सका सर्तहरू खण्डन गर्नुहुदैन
-(जस्तै प्रयोगको सर्तहरू, वा लाइसेन्सरको पेटेंट)।
+कार्य सार्वजनिक डोमेनमा हुनुपर्छ वा खुल्ला लाइसेन्स अन्तर्गत प्रदान गरिएको हुनुपर्छ (खण्ड २ मा उल्लेखित गरिए अनुसार )। कुनै पनि कार्य सँगैका अतिरिक्त सर्तहरूले कार्यको सार्वजनिक डोमेनको स्थिति वा लाइसेन्सका सर्तहरू खण्डन गर्नुहुदैन
+(जस्तै प्रयोगको सर्तहरू, वा लाइसेन्सरको पेटेंट)।
### १.२ पहुँच (Access)
कार्य पूर्ण रूपमा र उत्पादन लागत भन्दा बढी नलिई, र इन्टरनेट मार्फत निशुल्क डाउनलोड गर्न मिल्ने हुनुपर्छ। कुनै पनि लाइसेन्स अनुपालनको थप जानकारीहरु (जस्तै विशेषता आवश्यकताहरु अनुपालनको लागि आवश्यक योगदानकर्ता को नाम रूपमा) कार्यसँगै राखिनु पर्दछ।
### १.३ मेसिनले बुझ्ने (Machine Readability)
-कार्य कम्प्युटरले प्रक्रिया गर्न सक्ने ढाँचामा दिइनु पर्दछ जहाँ कार्यका हरेक तत्वहरु सजिलै प्राप्त गर्न र परिमार्जन गर्न सक्नुपर्छ |
+कार्य कम्प्युटरले प्रक्रिया गर्न सक्ने ढाँचामा दिइनु पर्दछ जहाँ कार्यका हरेक तत्वहरु सजिलै प्राप्त गर्न र परिमार्जन गर्न सक्नुपर्छ
-### १.४ खुला ढाँचा (Open Format)
-काम खुला ढाँचामा प्रदान गरिनु पर्दछ । खुल्ला ढाँचा भन्नाले त्यसता कार्यहरु जसको प्रयोगमा कुनै प्रतिबन्धहरु, मौद्रिक वा अन्यथा, हुँदैनन् र जसलाई कम्तिमा एउटा स्वतन्त्र / खुल्ला स्रोत सफ्टवेयरले पूर्ण प्रक्रिया गर्न सकिन्छ भन्ने बुझिन्छ।
+### १.४ खुल्ला ढाँचा (Open Format)
+काम खुल्ला ढाँचामा प्रदान गरिनु पर्दछ । खुल्ला ढाँचा भन्नाले त्यसता कार्यहरु जसको प्रयोगमा कुनै प्रतिबन्धहरु, मौद्रिक वा अन्यथा, हुँदैनन् र जसलाई कम्तिमा एउटा स्वतन्त्र / खुल्ला स्रोत सफ्टवेयरले पूर्ण प्रक्रिया गर्न सकिन्छ भन्ने बुझिन्छ।
## २. खुल्ला लाइसेन्स (Open Licenses)
एउटा लाइसेन्स अन्य खुल्ला लाइसेन्सहरु संग उपयुक्त हुनु पर्दछ।
@@ -43,7 +43,7 @@ title: खुला परिभाषा २ .१
लाइसेन्सले खारेज नहुने गरि निम्न अनुमतिहरु प्रदान गर्नु पर्दछ:
#### २.१ .१ प्रयोग (Use)
-लासेन्स उपयोग गरिएको कार्यको स्वतन्त्र प्रयोग गर्ने अनुमति दिनु पर्दछ।
+लासेन्स उपयोग गरिएको कार्यको स्वतन्त्र प्रयोग गर्ने अनुमति दिनु पर्दछ।
#### २.१ .२ पुनर्वितरण (Redistribution)
लाइसेन्सले लासेन्स गरिएको कार्यलाई जस्ताको तस्तै अथवा विभिन्न स्रोतबाट बनाइएको कार्यको संग्रहको भागको रुपमा बेच्ने सहितको पुनर्वितरण गर्ने अनुमति दिनु पर्दछ।
@@ -91,7 +91,7 @@ title: खुला परिभाषा २ .१
लाइसेन्समा बितरित कार्यहरु अन्यथा उपलब्ध अधिकारको अभ्यास प्रतिबन्धित गर्ने खालका कुनै पनि प्राविधिक उपायहरुबाट मुक्त हुनुपर्ने व्यवस्था हुन सक्छ।
#### 2.2.7 गैर-आक्रमक (Non-aggression)
-लाइसेन्सको लागि थप सार्वजनिक अनुमति प्रदान गर्न परिमार्जकहरू आवश्यक हुन सक्छ(उदाहरणका लागि, प्याटेन्ट लाइसेन्स)जुन लाइसेन्सले प्रदान गरेको अधिकार व्यायामका लागि आवश्यक हुन्छ।अन्य अनुमति अभ्यास गर्ने क्रममा लाइसेन्स बिरुद्ध आक्रमण नहोस भनि लाइसेन्सले अनुमतिमा सर्त लागू गर्न सक्नेछ (फेरि, उदाहरणका लागि, प्याटेन्ट मुद्दा)।
+लाइसेन्सको लागि थप सार्वजनिक अनुमति प्रदान गर्न परिमार्जकहरू आवश्यक हुन सक्छ(उदाहरणका लागि, प्याटेन्ट लाइसेन्स)जुन लाइसेन्सले प्रदान गरेको अधिकार व्यायामका लागि आवश्यक हुन्छ। अन्य अनुमति अभ्यास गर्ने क्रममा लाइसेन्स बिरुद्ध आक्रमण नहोस भनि लाइसेन्सले अनुमतिमा सर्त लागू गर्न सक्नेछ (फेरि, उदाहरणका लागि, प्याटेन्ट मुद्दा)।
---
*खुल्ला परिभाषा सुरुमा खुल्ला स्रोत परिभाषाबाट व्युत्पन्न गरिएको हो, जुन ब्रुस पेरेन्स र डेवियन विकासकर्ताद्वारा सिर्जना गरिएको मूल डेवियन स्वतन्त्र सफ्टवेयर निर्देशिका र डेवियन सामाजिक ठेक्का जसको उनिहरु एक अंश थिए, को व्युत्पन्न थियो। ब्रुसले पछि खुल्ला स्रोतको परिभाषा सिर्जना गर्दा त्यहि पाठको प्रयोग गरे। यो परिभाषा खासगरी ती कागजातहरुको व्युत्पन्न हो र यसले तिनका आवश्यक सिद्धान्तहरु कायम राखेको छ। रिचर्ड स्टलम्यान अहिले जारी रहेको सफ्टवेयर स्वतन्त्रताका आदर्शहरुका प्रथम सर्जक थिए।*

0 comments on commit c080102

Please sign in to comment.